दमक÷रोयल क्लब अफ भारत झापाको दमकमा जारी चौथो ओविसिए अन्तराष्ट्यि शरणार्थी च्यालेन्ज कपको फाईनलमा प्रवेश गरेको छ ।
काँकडभिट्टा फुटब ट्रेनिङ्ग सेन्टरलाई ट्राईबे्रकरमा ४–२ को गोल अन्तरले पराजित गर्दै रोयलले फाईनलमा सिएफसी कतार संग आफ्नो भेट पक्का गरेको हो । रोचक र प्रतिशप्रधात्मक देखिएको खेल अवधि भर दुबै तर्फबाट गोल गर्ने धेरै मौका पाएपनि यसैलाई सदुपयोग गर्न सकेनन् । ट्राईबे्रकरमा काँकडभिट्टाका नविन कुमार सुवेदी र डिलेन लिम्बुको प्रहार पोष्टबाट बाहिरीएको थियो । आजको प्रतियोगितामा रोयलका जर्सी नम्बर १० का करण लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले नगद ३ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा प्रथम हुनेले १ लाख २ हजार १६ रुपयाँ नगद, प्रमाणपत्र, मेडल र ट्रफि प्राप्त गर्ने छ भने द्वितीय हुने टिमले ६२ हजार १६ नगद, प्रमाणपत्र, मेडल र ट्रफि प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैबीच पुष २ गते शनिबार सिफसी कतार र रोयल क्लब अफ भारतबीच फाईनल खेल हुने आयोजक फेन्स क्लब अफ विआरसी भूटानका अध्यक्ष यूवराज राईले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah