प्रदेश नं. ४ को सोमवार विस्तारित मन्त्री परिषदका नवनियुक्त मन्त्रीत्रय किरण गुरुङ, नरदेवी पुन र विकास लम्साल पद तथा गोपनीयताको सपथग्रहण गर्दै ।
उहाँहरुलाई प्रदेश प्रमुख बाबुराम कुँवरले सपथग्रहण गराउनु भएको हो । तस्बीर हरि बास्तोला, पोखरा, रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।