सभामुख ओनसरी घर्तीले संसदीय गतिरोध अन्त्यको प्रयासमा मुख्य तीन दलको बैठक आह्वान गर्नुभएको छ ।

सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ताको माग गर्दै एमाले लगायतका प्रतिपक्ष दलले गत मंसिर १६ गतेबाट लगातार संसद अवरुद्ध गरेपछि सभामुख घर्तीले सहमति प्रयासमा यो बैठक बोलाउनुभएको हो ।

भोली बिहान ११ बजेपछि सिंहदरवारमा बस्ने बैठकमा कंग्रेस, एमाले र माओबादी केन्द्रका शिर्षस्थ नेतासहित तीनै दलका प्रमुख सचेतकलाई बोलाईएको सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो ।

सदन अवरुद्ध हुँदा निर्वाचनसँग सम्बन्धित विधेयक दर्ता भएर पनि अगाडि बढ्न सकेको छैन भने अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की बिरुद्धको महाअभियोग प्रस्ताव अलपत्र परेको छ ।

सहमतिका लागि भन्दै गत बिहीवार बोलाईएको बैठक सूचना टा“सेर भोलीसम्मका लागि स्थगित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah