दमक/झापाको दमक बहुमुखि क्याम्पसका बिद्यार्थीहरुले सार्वजनिक सवारी साधन बसले चढाउन नमान्ने गरेको र बारम्बार दूब्र्यवहार गर्ने गरेको बिषय पुरा होइन ।

यस बिषयमा कयौ पटक छलफलहरु समेत भएकाछन् । सहमति बनेकाछन् तर कार्यन्वयन भने अहिलेसम्म भएको छैन ।

केहि दिन अघि इलाका प्रहरी कार्यालय दमकमा पनि यस बिषयमा स्वबियू सहितको उपस्थितिमा सहमति भएको थियो । तर लगत्तै छात्राहरुमाथि दूब्र्यवहार भयो । यसले दमकमा तनावको रुप लियो ।

नयाँ बर्षको शुरुवातसंगै समस्या सामधान हुन सकोस । समस्या सामधान गर्न सरोकारवाला निकायहरुले ध्यान दिउन् । यस प्रकारको तनाव र असहज अवस्था चाडो रोक्नु जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah