काठमाडौं । बालिका बलात्कारीलाई फाँसीको कानुन बनाउन दबाब दिँदै एक महिला कमिशन प्रमुख आमरण अनसन बसेकी छिन् ।

भारतको दिल्ली महिना कमिशनकी अध्यष स्वाती मलिवाल गत फेबु्रअरी १३ तारिखदेखि राजघाटमा अनिश्चितकालीन आमरण अनसनमा बसेकी हुन् ।

उनको स्वास्थ्य कमजोर बन्दै गइरहेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । भारतमा बलात्कारका घटनाहरु दिनानुदिन बढ्दो छन् । तर त्यस्ता बलात्कारीलाई सरकारले कार्वाही गर्न सकेको छैन ।

यो अवस्था विकराल बन्दै गएपछि महिला कमिशन प्रमुख नै आमरण अनसनमा बसेकी हुन् । उनले अठोट लिएकी छिन्, ‘आज देशमा महिलाहरु तथा बच्चाहरुको खिलाफमा यौन अपराध चरण सीमामा पुगेको छ । म तबसम्म अनिश्चितकालीन अनसनमा बसिरहने छु जब सम्म बच्चाहरुको बलात्कारीलाई ६ महिनाभित्र फाँसीको सजाय दिने कानुन बन्दैन ।’

स्वातीको यो अनिश्चितकालीन अनसनलाई विभिन्न समूहले समर्थन गर्दै राजघाटमा ऐक्यवद्धता जनाउन गएका छन् । स्वाती ८ दिनदेखि अनसनमा बसिरहँदा भारतमा पछिल्लो ६ दिनमा पाँच बालिकामाथि बलात्कार भइसकेको छ । यो समस्या विश्वमै विकराल बन्दै गइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah