एजेन्सी । सलमान खान फेरी अर्को समस्यामा परेका छन् । एक पछि अर्को समस्यामा पर्दै गइरहेका सलमानलाई २००२ को हिट एण्ट रन मामिलामा मुम्बईको सत्र न्यायालयले उनको जमानत रद्द गरिदिएको छ ।

२०१५ को दिसेम्बरमा बाँम्बे हाई कोर्टले प्रमाणको अभावमा सलमानलाई यो केशबाट छुटकरा गरेको थियो । तर हाइकोर्टको फैसलाको विरुद्धमा महाराष्ट्र सरकारले सुप्रीम कोट पुगेको थियो । अब सुप्रीम कोर्टले के फैसला गर्छ हेर्न बाकी नै छ ।

२८ दिसेम्बर २००२ मा सलमान खान नशामा आफ्नो ल्याण्ड क्रुजर कारले फुटपाथमा सुतिरहेका पाँच जनालाई किचेको थियो । जस मध्ये एक जनाको मृत्यु भएको थियो । त्यो बेला कोर्टले हिट एण्ड रन केसमा सलमानलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah