काबुल – अफगानिस्तानको काबुलमा भएको दोहोरो बम विष्फोटनमा परी ५ पत्रकारसहित २५ जनाको मृत्यु भएको छ।

अफगानिस्तानमा रहेको अमेरिकी राजदूतावास नजिकै उक्त बम विष्फोट गराइएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मृत्यु हुनेहरूमा ५ फरक – फरक सञ्चार माध्यमका पत्रकारहरू रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

नागरिक न्यूज बाट साभार