काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भएपछि प्रदेश नम्बर २ मा २८ गते सार्वजनिक बिदा दिइने भएको छ । बिहीबार बसेको प्रदेश २ को मन्त्रिपरिषद बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सरकारले प्रदेशभित्रका आठवटै जिल्लाबाट मोदीले सम्बोधन गर्ने कार्यक्रममा ५० हजार मानिस सहभागी गराउन सर्कुलर जारी गरेको छ ।

उक्त बैठकमा नीति आयोग गठन तथा कार्य आदेश विधेयक र प्रदेश प्रकृतिक स्रोत व्यवस्थापन विधेयक बनाउने विषयमा मन्त्रिपरिपरिषदबाट निर्णय भएको थियो । जनता समाचार बाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah