दमक/झापा दमकको नमुना बजारमा रहेको लायन्स स्तम्भको लायन्स लिडरहरुले अवलोकन गर्दै यो निर्माणका लागि ठाँउ उपलब्ध गराउने नगरपालिका, निर्माण उपभोक्ता समिति र स्थानीयहरुप्रति आभार प्रकट गरेकाछन् ।

https://www.youtube.com/watch?v=0rosUXLGJZw&t=5s

उनिहरुले लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टले यो बनाउन लिएको अग्रसरताको प्रशंशा समेत गरेकाछन् । आइतवार लायन्स क्लवका गर्वनर लिला ढुंगेल सहित लायन्स अगुवाहरु स्तम्भ अवलोकनमा आएका थिए ।

क्लवका अध्यक्ष रुद्र गौतमले स्तम्भ बनाउनको उदेश्य र स्थानीय तथा लायन्सकर्मीहरुले पुर्याएको सहयोग बारे जानकारी दिए । नमूना बजारमा स्तम्भ अवलोकनमा क्याविनेट सेक्रेटरी शिव रिजाल, क्याविनेट ट्रेजरर रेवतबहादुर कार्की, डाइविटिज चिफ मोहन अधिकारी लायन्स क्लब बिराटनगर अध्यक्ष नविन लामिछाने लगायत रहेको क्लवका प्रथम उपाध्यक्ष एवं इनकमिङ अध्यक्ष चन्द्र गजमेरले बताए । लायन्सकर्मी बुद्धिशेखर भट्टराइ, स्थानीय अगुवा व्यवसायी एवं लायन्स क्लवका शुभचिन्तक राजकुमार श्रेष्ठ लगायतले पनि रहेका थिए ।

https://www.youtube.com/watch?v=0rosUXLGJZw&t=5s

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah