काठमाडौँ २३ बैशाख । गोरखा भीमसेन थापा गाउँपालिका–६ अश्राङमा सोच्नै नसकिने घटना घटेको छ । घटनाअनुसार आमाछोरा सहवास गर्दै गर्दा गाउँलेले समातेका छन । सहवास गर्दै गर्दा गाउँलेले देखेपछि वडा सदस्यलाई बोलाएका थिए ।

गाउँका वडा सदस्य त्यहा आइपुग्दा समेत उनीहरु सहवासमै लिप्त थिए । गाउका वडा सदस्यले त्यस्तो दृश्य देखेपछि प्रमाणकालागि मोबाइलबाट भिडियो खिचेका थिए ।

घटना भए लगतै भिडियो सहित उजुरी दिन पुगे पछि उजुरीका आधारमा ७० वर्षकी आमा र ३३ वर्षका छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको गोर्खा प्रहरी कार्यालयमा कार्यरत इनेस्पेक्टर राम शंकर कोहरले इमेची डटकमलार्इ बताएका छन् । कोहरका अनुसार राति ९ बजेको समयमा मादक पदार्थ सेवन गरेका आमा र छोरा सहवासमा लिप्त भएका हुन् । आफ्नी श्रीमतीसँग घरझगडा परेपछि श्रीमती छिमेकीसँग गुहार गर्न घरबाट बाहिर निस्केकी थिइन् । श्रीमतीले छरछिमेकलार्इ बोलाएर ल्याउँदा त्यहाँ सोच्नै नसकिने दृश्य देखिएको थियो ।

के उनीहरुको मानसिक सन्तुलन खराव थियो त भन्ने इमेचीमा प्रश्नमा कोहरले भने हामीले अहिले अनुसन्धान गरिरहेका छौं । विस्तृत विवरण आउन बाँकी छ ।

विदेशतिर स्टेपमम (सौतेनी आमा) र छोरा बीचको सहवासलार्इ सहज रुपमा लिने गरिन्छ । तर गोरखामा घटेको यो घटना भने कल्पना गर्न नसकिने घटना घटेको छ ।

घटनामा नयाँ ट्विस्ट : आफ्नै आमालाई करणी गरेका छोराकै पक्षमा आमाले बयान दिँइन
गोरखा । आमा छोराको अश्लिल हर्कत बुहारीले देखपछि गोरखामा हंगामा नै मच्चिएको छ । गएको वैशाख २० गते राति ८ बजे राती गोरखाको भीमसेन थापा गाउँपालिका–६, छापागाउँका ३३ वर्षका युवाले आफ्नै आमालाई करणी गरेको घटना सार्वजनिक भएको छ ।

घटना भए लगत्तै प्रहरीले ति युवकलाई उनकी श्रीमतीले दिएको बयानका आधारमा पक्राउ गरेको छ भने बयान दिने क्रममा उनकी आमाले छोराको बचाउ गर्दै सहमतिमै करणी भएको बताएकी छिन् ।

घटनाबारे प्रारम्भीक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रले जनाएको छ । सहमतिमै करणी भएको अवस्थामा पनि युवकलाई हाडनाता करणी अन्तर्गत व्यक्तिवादी फौजदारी मुद्धा लाग्ने कानुनी प्रावधान अनुसार नै मुद्धा चलाइने तयारी थालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah