काठमाडाैँ । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे नेपाल भ्रमण नजिकिदैं गर्दा उनकाे भ्रमणलार्इ लिएर बिराेध र अालाेचनाका स्वरहरू व्यापक रूपमा सडक र सामाजिक सञ्जालमा छचल्किन थालेका छन् । ट्वीटरमा ‘नाकबन्दी अपराध हाे मिस्टर माेदी’ ट्रेन्डिङमा परेका बेला माइतीघर मण्डलामा पनि नागरिक अगुवाहरूले सांकेतिक प्रदर्शन गरेका छन् । तस्विरमा हेराैँ ।







