आज अन्तराष्ट्रिय टोपी दिवस । बिभिन्न स्थानमा बिबिध कार्यक्रमहरु गरि मनाइदैछ । ढाका टोपी नेपाली मौलिक संस्कृतीको अंग मात्र होईन, सान र मानको प्रतिकको रुपमा पनि लिईन्छ ।

शिरको टोपीलाई ईज्जत र प्रतिष्ठाको मानक समेत ठानिन्छ । तर देश राष्ट्रिय पोसाक बिहिनको अवस्थामा रहँदापनि नेपालीहरुले आफ्नो पहिचानलाई विर्सिएका छैनन ।
देश राष्ट्रिय पोषाक बिहिनको अवस्थामा रहेको भएपनि नेपालीहरुले आफ्नोे पहिचानलाई विर्सिएका छैनन । नेपालीको पहिचान र सभ्यतासँग जोडिएको नेपाली टोपीप्रतिको अपनत्व कसैले पनि खोस्न नसकेको प्रष्टिएका छन ।

टोपी दिवसका अवसरमा भएका औपचारिक कार्यक्रमहरुमा टोपीको महिमा र अवसरबारे प्रष्ट्याउनेहरु कम छैनन ।
टोपीको महत्व नेपाली समाजमा ५ सय बर्षभन्दा अगाडिदेखि नै रहेपनि दिवसका रुपमा भने ३ बर्षदेखि मनाउन थालिएको हो ।
ढाका टोपी नेपाली मौलिक संस्कृतीको अंग मात्र होईन, सान र मानको प्रतिकको रुपमा पनि लिईन्छ । शिरको टोपीलाई ईज्जत र प्रतिष्ठाको मानक समेत ठानिन्छ ।

ढाका टोपीले नेपाली मौलिकता झल्काउने गर्दछ । अन्य टोपीहरुको दांजोमा मौलिक र पृथक ढाका टोपी नेपालीको पहिचान गराउने मुख्य आधार पनि हो । औपचारीकता लागि मात्रै होईन, नेपाली मौलिक जनजीवनमा पनि ढाका टोपी जीवनशैलीकै अंग बनेको छ ।
तर आधुनिकतासँगै अहिले टोपी प्रयोग गर्ने युवाहरु कमी भएका कारण तिहारमा उपहार दिंदा टोपीको विकल्पमा उपहारका पनि अन्य रुप आएका छन् । बर्षमा एक दिन देखाउनकै लागि शिरमा टोपी लगाउने भन्दापनि आफ्नो मौलिकतालाई जिबन्त राख्न चाहि आवस्यक देखिन्छ ।130207_topi

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah