प्रेम गित२ जस्तो सपल चलचित्र दिएका निर्देशक रामशरण पाठक यतिबेला अफ्नो नयाँ चलचित्र १०० कडा १० सुटिङको लागी टिम सहित पाँचथरको साधुटारमा आइपुगेका छन् । चिसो मौसममा नव कलाकारहरुको तातो प्रेम र रोमान्सको दृष्यले साधुटारलाई गरमागरम बनाइरहेको थियो । भ्रष्टाचार माथी माया भन्दै सामाजीक बिषय वस्तुमा आधारीत रहेको चलचित्र १०० कडा १० यतिवेला फ्लोरमा छ ।यसकाे कथा चलचित्र मा मनोज गजुरेको जिवनीसंग पनि मेल खाने सुन्नमा आएको छ । टेलिचलचित्र,म्युजिक भिडियोबाट परिचित नायक अमृत ढुङगाना फिल्मका मुख्य पात्र हुन । उनको बिपरीतमा नव नायीका करुणा श्रेष्ठलाई देख्न सकिन्छ । नायीका करुणा मिस कलेज २०११ की बिजेता पनि हुन । शैक्षिक योग्यताको रुपमा हेर्दा उनले प्लस टुमा जिव विज्ञानको अध्यन पुरा गरेकी छिन् ।फिल्ममा उनलाई प्रेमिकाको भुमिकामा देख्न सकिन्छ । दर्शन नेपाल क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्र १०० कडा १० लाई रज्जु प्रधान र उत्तम खत्रिले निर्माण गरेका हुन । चलचित्रलाई प्रेम गित २ का निर्देशक रामशरण पाठकले निर्देशन गरेका छन ।चलचित्र मंसिरमा रिलिज हुने उक्त चलचित्रका पब्लिसिटि डाइरेक्टर सुदिप पौडेलले जानकारि दिए । भिडियोकाे लागि तल :
पाँचथर साधुटारमा १०० कडा १० ले ततायाे (भिडियाे सहित)
सवाल नेपालसंवाददाताआइतबार, १९ जेठ २०७५

पाँचथर साधुटारमा १०० कडा १० ले ततायाे (भिडियाे सहित)
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पब्जी र वर्ल्डलिंक बीच सम्झौता

यो पनि पढ्नुहोस् »
मानसिक स्वास्थ्यमा टिकटकले कसरी असर गरिरहेको छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पब्जी र वर्ल्डलिंक बीच सम्झौता
सोमबार, १८ वैशाख २०८०
मानसिक स्वास्थ्यमा टिकटकले कसरी असर गरिरहेको छ ?
शनिबार, ३ मङ्सिर २०७९
लामो समयदेखि समाजसेवी गर्दै आएका पललाई आखिर हातमा लगाइयो ब'ल'त्कारीको हतकडी ?
आइतबार, १५ फागुन २०७८
प्रहरीमा पुग्नु अघि पलले आफ्नै फेसबुक मार्फत सार्वजनिक गरे यस्तो भावुक भिडियो (भिडियो सहित)
आइतबार, १५ फागुन २०७८
प्रहरीमा पुग्नु अघि पलले आफ्नै फेसबुक मार्फत सार्वजनिक गरे यस्तो भावुक भिडियो (भिडियो सहित)
आइतबार, १५ फागुन २०७८



