जेठ,२२/ गुजरातको कच्छमा मंगलवार भारतीय वायुसेनाको जगुआर एयरक्राफ्ट दुर्घटनाग्रस्त भएको छ। यस दुर्घटनामा एयर कमाडोर दर्जाका अधिकृत सञ्जय चौहानले ज्यान गुमाएका छन् ।

यो एयरक्राफ्टले नियमित तालिमका लागि जामनगरबाट उडान भरेको थियो । दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वाइरी गठन गरिएको छ ।

समाचार एजेन्सीले भारतीय वायुसेनाको सूत्रलाई उधृत गर्दै जनाए अनुसार जगुआर एयरक्राफ्टले बिहान साढे १० बजे जमानगरबाट उडान भरेको थियो । यो एयरक्राफ्ट आफ्नो नियमित तालिममा थियो । यो दुर्घटनाका क्रममा जहाजका टुक्रा कयौँ किलोमिटर परसम्म पुगेका थिए । लाली गुराश ड्ट कम बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah