रुसमा बिहीबार भव्य कार्यक्रमका बिच विश्व फुटबलको महाकुम्भ मेला विश्वकप फुटबल २०१८ सुरु हुँदैछ । सुन्दर शहर, कला संस्कृति तथा अरु विभिन्न काणले रुस घुम्न चाहनेहरुको केन्द्र यसअघि पनि रहँदै आएको हो ।

त्यसमाथि विश्वकप फुटबल हेर्नका लागि विश्वभरका धेरै मानिस त्यहाँ पुग्ने छ । विश्वमा रुसका युवतीको सुन्दरताको चर्चा हुने गरेको छ । यसले गर्दा विश्वकपको अवधिमा धेरै मात्रामा खुला वा गोप्य रुपमा यौन सम्बन्धहरु हुने आँकलन गरिन्छ ।

यहि बिचमा रुसकी एक वरिष्ठ सांसदले विदेशी पुरुषसँग यौन सम्बन्ध कायम नगर्न रुसी युवरीहरुलाई सुझाव दिएकी छन् । विश्वकप २०१८ को अवधिमा विदेशी पुरुषसँग यौन सँबन्ध कायम नगर्न सुझाव दिने सांसद हुन्, तामारा प्लेटनयोभा ।

यो बेला विदेशी पुरुषसँग हुने यौन सम्बन्धबाट रसियन युवती गर्भवति हुन सक्ने र त्यसबाट जन्मिएका बच्चाले धेरै समस्या झेल्नु पर्ने भएकाले सचेत रहन उनले सुझाव दिएकी हुन् ।

उनी परिवार, महिला तथा बालबालिका सम्बन्धी कमिटिकी प्रमुख पनि हुन् । उनले तल्लो सदनमा बोल्ने क्रममा पनि विश्वकप पछि एकल आमाहरुको संख्या बढ्न सक्ने भन्दै चेतावनी दिएकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah