मस्को, विश्वकप फुटबल सुरु भइसकेको छ र जति जति प्रतियोगिताको पारो माथि चढ्दै छ त्यति त्यति उम्लिरहेको छ फ्यानहरूको पागलपन । संसार भरिबाट फुटबलप्रेमीहरू त्यहाँ पुगेका छन् र यस ऐतिहासिक खेल-महाकुम्भको आनन्द लिइरहेका छन् ।
हेरौं फुटबल हेर्न रुस पुगेका केही फ्यानहरूका रमाइला तस्बिरहरू:





















