आगामी साउन महिनामा २१ औं शताब्दीको सवैभन्दा लामो चन्द्रग्रहण लाग्ने खगोलशास्त्रीले बताएका छन् ।

साउन ११ र १२ गते दुई दिन पूर्ण चन्द्रग्रहण लाग्ने भएको हो । यसलाई खगोलशास्त्रीहरुले ‘ब्लड मून’ नाम दिएका छन् ।

अन्तरिक्ष विज्ञका अनुसार यो साउन ११ गते शुक्रबार रातिदेखि शुरु हुने चन्द्रग्रहण १२ गते शनिबार बिहानसम्म करीब १ घण्टा ४३ मिनेटसम्म रहने छ ।

चन्द्रग्रहणलाई पश्चिम एसियासहित भारत, यूरोप, अस्ट्रेलिया, दक्षिण अमेरिका, अफ्रिकामा स्पष्टसँग देख्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah