तेहरान : इरानको पश्चिमी क्षेत्रमा बुधबार भएको सडक दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

इन्धन बोकेको ट्याङ्कर यात्रु बहाक बससँग ठोक्किएर दुर्घटना भएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ ।

इरानको केन्द्रीय राजधानी तेहरानदेखि ४०० किलोमिटर टाढा पर्ने सानान्दाजमा रातिको समयमा दुर्घटना भएको बताइएको छ ।

दुर्घटनामा परी बसका यात्रुसहित सात जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूले घटनाका कारण त्यस क्षेत्र शोकमा परेको बताएका छन् ।

चालकहरूको लापर्वाहीका कारण इरानमा हुने गरेका दुर्घटनामा परी वर्षेनी हजारौँको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah