नयाँदिल्ली: हिमाञ्चल प्रदेशको काँगडा जिल्लामा बुधवार भारतीय वायुसेनाको मिग-२१ विमान दुर्घटनाग्रस्त भएको छ । यो दुर्घटनामा पाइलटको ज्यान गएको छ ।

मिग विमान दिउँसो १ बजेर २१ मिनेटमा पञ्जाबकोपठानकोट एयरबेसबाट उडेको थियो ।

तर केही बेरमै राडार र एयर बेससँगको सम्पर्कबिच्छेद भएको थियो ।

स्थानीयबासीले हिमाञ्चलकै पट्टा जट्टियान इलाकामा विमानको भग्वाशेष देखेका थिए । भारतीय वायुसेनाले दुर्घटनाको जाँच गर्न आदेश दिएको छ ।

अन्नपूर्ण पोस्ट बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah