इण्डोनेसियामा सात रेक्टर स्केलको भूकम्प जाँदा ८२ जनाको ज्यान गएको छ । सय जना भन्दा धेरै घाइते भएका छन् ।

भूकम्पले हजारौं भवनमा क्षती पुगेको छ भने थुप्रै स्थानमा बिजुली आपूर्ती पनि बन्द भएको छ । धेरै भवन तथा घरहरु भत्किएका छन् ।

 

इण्डोनेसियाका लोमबोक टापुमा भूकम्प गएको बीबीसीले जनाएको छ । यस अघि गएको १३ गते पनि यहि क्षेत्रमा भूकम्प जाँदा १६ जनाको ज्यान गएको थियो ।

इन्डोनेशियाको प्रकोप व्यवस्थापन एजेन्सीका प्रवक्ताले लोमबोकका मुख्य शहर मताराममा पनि केही घरहरु भत्किएको जानकारी दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah