अन्डरवर्ल्ड डनको रुपमा परिचित दाउद इब्राहिमका दाहिने हात मानिने जमिर मोतीलाई लण्डनमा पक्राउ गरिएको छ । लण्डन पुलिसले मोतीलाई शुक्रबार हिल्टन होटलबाट पक्राउ गरेर अदालतसामू पेश गरेको छ ।

बेलायत, संयुक्त अरब इमिरेट्सलगायतका अन्य देशमा दाउदको डी कम्पनीको कारोबार हेर्ने जबिरलाई पक्राउ गर्न भारतले लण्डनलाई अपिलसमेत गरेको थियो । जबिरमाथि लागुऔषध तस्करी, फिरौती र अन्य आपराधिक घटनामा संलग्न भएको आरोप छ ।

चारिंग क्रस पुलिसले जबिरको पाकिस्तानी पासपोर्ट जफत गरेको छ । यसमा कराँची ठेगाना लेखिएको छ । जबिरसँग ब्रिटनेको १० वर्षको भिसा थियो । उनी एन्टीगुआको नागरिकता लिने तयारीमा भएको बताइएको छ ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah