तेह्रथुम जिल्ला फेदाप-२ ओयाक्जुङका खड्कबहादुर जोगी करिब ४ वर्षअघि देखि युएईको जेलमा छन् । अबुधाबीको एक कम्पनीमा सामान्य मजदुरको काम गरिरहेका जोगी आफ्नै कम्पनीको फिलिपिन्सको सहकर्मीलाई बचाउन सहयोग गर्ने हुदा उनीलाइ मुद्धा लागेको र मृत्यु दण्डको सजाय सुनाइएको हो । हाल उनलाइ बल्ड मनी को रुपमा ६० लाख रुपैया माग गरिएको छ, यता ३रमा वृद्ध आमा सहित सिंगो परिवार जुनसुकै समय रोएर मात्रै विताइरहेको छ ।

हाल खडग बहादुर जोगी वचाउ अभियान समेत सञ्चालन भैरहेकोले सबैमा सहयोगको लागी परिवारले आग्रह समेत गरेका छन् । डाँडा पारिको घाम भैसकेकी आमा, श्रीमती र छोराछोररी उनलाइ पर्खेर बसिरहेका छन हेर्नुहोस परिवारको विजोक यो भीडियोमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah