एजेन्सी । उत्तर प्रदेशको शम्ली जिल्लाको एक बैंकमा अचम्म भएको छ । बैंकमा रहेका मुसाहरुले चोर आएको सन्देश दिने अलार्म बजाइदिए पछि सोमबार बिदाको दिन प्रहरी अधिकारीले निकै दौडधूप गर्नुपर्यो ।
इण्डियन बैंकको सो शाखामा मुसाहरुले अलार्म प्रणाली अचानक चलाइदिएपछि साइरन बजेको प्रहरीले जनाएको छ ।

प्रहरी अधिकारी अशोक कुमारका अनुसार सोमबार कृष्णजन्माष्टमीको अबसरमा बिदा भएकाले बैंकमा कोही पनि थिएनन् ।

ठूलो स्वरको साईरनको आवाज सुनेपछि बैंकको छेउमा रहेका स्थानीय बासिन्दाले बैंकको शाखा म्यानेजर र प्रहरीहरुलाई खबर गरेका थिए ।

प्रहरी आउँदा बैंकमा कुनै चोर पाइएन । बरु केही मुसाहरु अलार्म प्रणालीको नजिक दौडिरहेका थिए । थप खोज्दा त्यहाँ छेउमा मुसा बस्ने दुलो भेटिएको थियो ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah