फिलिपिन्समा ६.३ म्याग्निच्युटको भुकम्पको धक्का महसुस गरिएकोछ । दक्षिण फिलिपिन्सको दवाओ ओरियन्टल प्रान्तमा शनिबार दिउसो भुकम्प गएको त्याँहाको खानी तथा भुकम्प मापक निकायले जनाएको छ । भुकम्पबाट भएको क्षतिको विवरण आईसकेको छैन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।