इजरायलको जासूसी संस्था मोसाद विश्वको सवैभन्दा खतरनाक जाजूसी संस्थाको रुपमा चिनिन्छ ।

मोसादका एक एजेन्ट कसैलाई पनि विश्वको कुनै पनि कुनाबाट खोज्न सक्छन् । यो संस्थामा करि १२ सयले काम गर्छन् ।

यो खतरनाक जासूसी संस्थाका ४० प्रतिशत कर्मचारी महिला छन् । स्थानीय समाचर रिपोर्टहरुका अनुसार २४ प्रतिशत महिला वरिष्ठ पदमा रहेका छन् । यस साल मौसादले पहिलो पटक महिला जासूसीका लागि विज्ञापनसमेत गरेको थियो ।

फिलिस्तानी समूह हमासको सेनाका संस्थापक महमूद अल मबूहको हत्याले निकै चर्चा पाएको थियो । यसको पछाडि पनि मोसादको हात रहेको बताइन्छ ।

सन् २०१३मा महमूल अल मबूहको हत्यामा किंडोन फिल्म बनेको थियो । जसमा इजरायको मशहूर मोडल बार रफेलीले मोसद एजेन्टको भूमिका निभएकी थिइन् ।

१९ जनवरी २०१० मा दुबईको होटल अल बुस्तान रोतानामा अल मबूहको हत्या गर्रिको थियो । यस काममा मोसादका ३३ एजेन्ट लागेका थिए । अल मबूहको खुट्टामा सक्सिनीकोलिनको इन्जेक्सन दिइएको थियो । जसका कारण प्यारालाइसिस हुन्छ ।

यो फिल्ममा कसरी मोसादका महिला जासूसले आफ्नो जालमा फसाएका थिए भनेर देखाइएको छ । लेडी ग्लोव्स पत्रिकामा इजरायको गुप्तचर सेवा मोसादको युवतीको असाधारण जीवनशैलीको बारेमा बताइएको छ । जहाँ कामुक युवतीले दुश्मनबाट कसरी वास्तविकता पत्ता लगाउँछन् ।

एक महिला जासूस भन्छिन्, ‘हामी महिला भएको फाइदा उठाउँछौं, सूचना लिनका लागि हरेक काम बैध हुन्छ । तर महिला एजेन्ट यौन उदश्यकका लागि प्रयोग हुँदैनन् । हामी प्रेमको नाटक गछौं तर कुनै शारीरिक सम्बन्ध बनाउँदैनौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah