जकार्ता, इण्डोनेशियाको पालु शहरमा सुनामीका कारण ठूलो क्षति भएको छ ।

शुक्रबार राती ७.५ रेक्टर स्केलको भूकम्पका कारण यो शहरमा सुनामी छिरेको हो ।

अधिकारीहरुले जनाए अनुसार, यो भूकम्पको केन्द्र पालु सहरभन्दा ८० किलोमिटर टाढा रहेपनि भूकम्पपछि सुनामीका कारण सयौं व्यक्ति घर छोडेर सडकको बास लिन बाध्य भएका छन् । भुकम्प सुलावेसी द्विपमा आएको थियो ।

 

करिब साढे तीन लाख जनसंख्या भएको शहरमा सुनामीको ठूलो छालका कारण कैयन घरमा नोक्सानी भएको छ । कैयन परिवार पनि हराएको बताइन्छ । अँध्यारो भएको कारण राती उद्धार हुन नसकेपछि प्रभावित हुनेको संख्या बढेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah