नैरोबी । केन्याको पश्चिमी क्षेत्रमा बुधबार बिहान भएको बस दुर्घटनामा ४२ जनाको मृत्यु भएको छ ।

प्रान्तीय ट्राफिक प्रहरी अधिकृत जेरो आरोमले ४२ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो । आरोमले मृतकको संख्या बढ्न सक्ने बताउनुभयो ।

बसमा ५२ जना यात्रु रहेको प्रहरीले जनाएको छ । बस दुर्घटनाको खास कारण थाहा नभएको केन्या रेडक्रसले जनाएको छ । केन्यामा सडक दुर्घटनामा वर्षेनी तीन हजारको मृत्यु हुने गरेको छ । डिसेम्बर २०१७ मा बस र ट्रक जुध्दा ३६ जनाको मृत्यु भएको थियो । रासस, एएफपी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah