आङ्करा । अवैध आप्रवासीलाई बोकेको डुङ्गा दुर्घटना हुँदा ८ को मृत्यु भएको छ । दुर्घटनामा २५ जना बेपत्ता भएका छन्

दुर्घटनामा २५ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य भइरहेको अधिकारीहरूले बताएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मृतक र बेपत्ता भएकाहरू कुन कुन देशका थिए भन्ने एकिन भइसकेको छैन । टर्कीमा डुङ्गा दुर्घटनामा वर्षेनी सयौँको मृत्यु हुनेगरेको छ । रासस. एएफपी