कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरणमा लामो समय पछि बबिता र राेशनी बम मिडियामा आएका छन् । उनीहरुले आफूमाथि नहुँदो आरोप लगाएको कुरा खोलेकी छिन् ।

आफूहरु माथि लगाएको सबै आरोप झुटो भएको र प्रतिवेदन नै झुटो भएको कुरा खोलेका छन् । नहुँदो प्रमाण देखाएर चरित्र हत्या गर्ने काम गरेका छन् । हेरौँ उनीहरुले बोलेको भिडियो :

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

https://youtu.be/KgjDiwvDoS0