एजेन्सी । भारतमा आजभोली मी टू अभियानले निकै चर्चा पाएको छ । दैनिक सामाजिक सञ्जालमाफर्त यौन शोषणका नयाँ नयाँ घटा सार्वजनिक भइरहेका छ । छसमा पीडित पुराना शोषणका घटानाको खुलासा गरिरहेका छन् ।

यसैबीच् कर्नाटकको दावणगेरेमा एक यस्तो घटा सार्वजनिक भएको छ, जुन एक उदारहणका रुपमा लिन सकिन्छ ।

एक महिलाले बैंक म्यानेजरलाई बीच सडकमा पहिला लाठीले र फेरि थप्पड मारेकी छ् ।

महिलाले डीएचएलएफ बैंकको म्यानेजर देवैया २ लाख रुपैयाँको ऋण अप्रुभ गरेको बदलामा उसका साथ सेक्स गर्ने प्रस्ताव गरेको आरोप लगाएकी छन् । महिलाले उसलाई ठिक पार्न आफ्नो घर बोलाइन् अनि घरबाहिर लिएर पिट्न शुरु गरिन् ।

मानिसहरुले सडकमा भएको यस्तो पिटाइको भिडियोसमेत बनाए । पीडित महिलाले निकै बेरसम्म उसको कुटाई गरेपछि प्रहरीलाई बोलाएको र उसलाई प्रहरीको जिम्मा लगाएको समचारमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah