काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले पार्टीका अर्का शीर्ष नेता वामदेव गौतमलाई चुनाव जिताउन नसक्नु आफूहरुको कमजोरी रहेको स्विकार गरेका छन् । उनले गल्ती स्विकार गर्दै भने,”वामदेव गौतमलाई चुनाव जिताउन नसक्नु हाम्रो कमजोरी भयो । उहाँलेमात्रै होईन, नारायणकाजीले पनि जित्नुपर्दथ्यो । अब उहाँहरुलाई संसदमा ल्याउनेबारे छलफल गर्नुपर्छ ।”

उनले नेता गौतम चुनाव उठ्दा कसैले पनि आपत्ति गर्न नहुने धारणा समेत राखे। उनले भने,”पार्टीभित्र कुनै विरोध भएको छैन । गौतमजी ससंदमा चाहिन्छ ।” उनले वामदेवलाई संसदमा ल्याउनेबारे सबैको एकमत रहेको पनि सुनाए । गौतम र श्रेष्ठ दुबैलाई संसदमा ल्याउन नेकपाले तयारी गर्ने उनको भनाई थियो ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापित गर्ने पक्षमा अहिले कोही पनि नरहेको उनले स्पष्ट पारे । उनले भने,”अस्थिरता पैदा गर्ने काम कसैले पनि गर्नुहुँदैन् । यो पार्टीले नै ५ वर्षसम्म सरकार चलाउँछ । कम्युनिष्ट पार्टीले नै अर्को पाँच वर्ष, अर्को पाँच वर्षसम्म पनि सरकार चलाउँछ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah