बिर्तामोड ।

घाटी दुखेर उपचारका लागि बिर्तामोडमा रहेको वजरंग मेडिकल एण्ड डायगोनेष्टिक सेन्टर पुगेकी एक युवतीलाई अभद्र व्यवहार गरेको आरोपमा सोही डायगोनेष्टिक सेन्टरका प्राविधिक पक्राउ परेका छन् ।

शनिबार दिउसो घाटीको एक्स–रे गर्ने क्रममा डायगोनेष्टिक सेन्टरका प्राविधिक आनन्दप्रसाद साहले ति युवतीको संवेदनशील अंगमा छुदै अभद्र व्यवहार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

एक्स–रे गर्ने प्राविधिकले ति युवतीलाई संवेदनशील अंगमा छु्दै अभद्र व्यवहार गर्न थालेपछि हल्ला खल्ला भएको बताइएको छ । सो क्रममा उनले प्राविधिकलाई गालामा थप्पड हानेर वाहिरिएको र सिधै प्रहरीलाई खवर गरेको बताइएको छ । पक्राउ परेका साह जनकपुरको भएको बताइएको छ ।आमसञ्चारबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah