झूठ यस्तो शब्द हो, जसको सच्चाइ थाहा पाएपछि मानिले तपाईलाई घृणा बढाउने गर्दछ। तर पनि हामीले आफ्नो जीवनमा कहिले न कहिले झूठ बोलेका हुन्छौँ। तर सबैको झूठ बोल्ने कारण एक अर्काको फरक हुने गर्दछ।

यसमा सबैभन्दा मन छुने कुरा के छ भने साइकोलोजीका अनुसार आफ्नो झूठलाई स्वीकार गर्नु सबै भन्दा मुस्किल हुने गर्दछ। आज हामी तपाईलाई खास टिप्सका बारेमा जानकारी दिदैछौँ, जसले दोस्रो व्यक्तिको झूठका बारेमा सजिलै थाहा पाउन सकिन्छ।

यसरी थाहा पाउन सकिन्छ झूठ
१) जब कुनै व्यक्ति झूठ बोल्ने गर्दछ, तब उनीहरु आफ्नो आवाजलाई सामान्य भन्दा ठूलो बनाएर कुरा गर्ने गर्दछन्। तर साचो बोल्ने मान्छे आरामले कुरा गर्ने गर्दछन्।
२) जब कोही व्यक्ति झूठ बोल्ने गर्दछ, तब आफ्नो कुरालाई यकिङ दिलाउनका लागि आफ्नो शरीरको चालभन्दा बढी आफ्नो कुरामा जोड दिने गर्दछन्। भन्ने गरिन्छ, झूठ बोल्ने व्यक्तिको शरीरको मुभमेन्ट बढी हुँदैन्।

३) यदी कोही व्यक्ति झूठ बोलिरहेको छ भने उनीहरु आफ्नो कुरा छिटो छिटो राख्ने गर्दछन्। जगातार सवाल जवाफ गर्दा झूठ बोल्ने व्यक्तिले झूठलाई लुकाउन सक्दैनन्।
४) झूट बोल्ने व्यक्ति आँखामा आँखा राखेर कुरा गर्न सक्दैनन्। जब मानिस साचो कुरा गर्दछ तब उनीहरु शान्त स्वभावले आँखामा आँखा राखेर कुरा गर्ने गर्दछन्।

५) झूठ बोल्ने व्यक्तिले जबरजस्ती आफ्नो एक्सप्रशन दिने प्रयास गर्ने गर्दछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah