विराटनगर / मोरङको रतुवामाई नगरपालिका– ५ की २५ बर्षिय जुना खडका बुढाथोकीलाई आफन्तले कुटपिट गरी गम्भीर घाइते बनाएका छन् । सामान्य घरायसी बिवादमा श्रीमान तेजबहादुरले उकासेर जेठाजु सुवोध, आमाजु दिदी भगवती र भजित विधुर खड्काले कुटपिट गर्दा बुढाथोकी घाइते भएकी हुन् ।

कुटपिटबाट उनको अनुहार, टाउँको हातमा गहिरो चोट लागेको छ । उनीहरूले जुनालाई चक्कु समेत प्रहार गरेका छन् । घाइते भएकी जुनाको विराटनगरस्थित लाइफ गार्ड अस्पतालमा थप उपचार भइरहेको दाजु मोहन बुढाथोकीले जानकारी दिए ।

घरमा बिवाद हुदा जेठाजु सुबोध र जेठानी भगवती भतिज बिदुरलाई कुटपिट गर्न लगाएको पीडितका दाजु मोहनले बताए । छोरीसँग कोठामा बसिरहेको बेला आफूमाथी कुटपिट भएको उनले बताइन् । उनीमाथी कुटपिट हुदा उनका श्रीमान तेजबहादुर घास काट्न बाहिर गएका थिए । इलाका प्रहरी कार्यालय सिजुवाले कुटपिट गरेको आरोपमा भगवती र सुबोधलाई नियन्त्रणमा लिएको छ । बिदुर भने फरार छन् ।ब्लाष्टबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah