दमक- दमक नगर बिकास दमकको हालै अध्यक्ष नियुक्ती भएका पर्शुराम रिजालले आफू दमकलाइ हवाइ मैदान सहितको दमक बनाउने कार्यमा लाग्ने बताएकाछन् । उनले दमकको बिकासमा सबैसंग मिलेर दूइ बर्षमा बिकासका थुप्रै काम गर्ने बताएकाहुन् । रिजालले दमक बजारमा सार्वजनिक शौचालय ब्यवस्थित नभएकोले पिसाव लाग्यो भने च्यापेर बस्नु पर्ने अवस्था रहेको बताउदै यसको अन्त्यका लागि प्रयास गर्ने जनाए । उनले फोहोरमैला ब्यवस्थापन सहित दमकलाई हरित नगर बनाउने योजना आफूसंग रहेको उल्लेख गरे । रिजालले पहिलाजस्तो मन्त्री फेरिएपिच्छे समितिको अध्यक्ष नफेरिने जनाउदै फेरिए अदालतसम्म जान सकिने बताए । तर त्यो अवस्था नआउने उनको भनाइ थियो ।
https://www.youtube.com/watch?v=zkwmftZbARg&t=5sनगर बिकास समिति दमकका अध्यक्ष पर्शुराम रिजालले भने-पिसाव च्याप्दा कहिजाउ कसो गरौ हुनेछैन
सवाल नेपालसंवाददाताआइतबार, १४ माघ २०७३

नगर बिकास समिति दमकका अध्यक्ष पर्शुराम रिजालले भने-पिसाव च्याप्दा कहिजाउ कसो गरौ हुनेछैन
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



