जमैका – फ्लाइ जमैकाको विमान ठुलो दुर्घटनाबाट जोगिएको छ। १ सय २० यात्रु र ८ चालक दलका सदस्य सहित जर्जटाउन गुयनाबाट उडान भरेको बोइङ ७५७ को विमानमा उडेको केही समयमै खराबी देखा परेपछि इमर्जेन्सी ल्यान्डिङ गर्नु परेको थियो।

इमर्जेन्सी ल्यान्डिङ गरेको विमानमा सवार ६ यात्रु घाइते भएका छन्। गुयनाबाट टोरन्टोका लागि उडान भरेको विमानमा खराबी देखा परेपछि २० मिनेट सम्म आकाशमै होल्ड गरिएको विमानले उडेको ४५ मिनेटपछि इमर्जेन्सी ल्यान्डिङ गरेको थियो। पाइलटले हाइड्रोलिक सिस्टममा खाराबी देखा परेको बताएका छन्। घटनाबारे गुयना नागरिक उड्ययन प्राधिकरणले छानविन सुरु गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah