झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) झापाले बिर्तामोडमा वृहत हिन्दुत्व जागरण सभा आयोजना गर्ने भएको छ । राप्रपा झापाको  शनिबार सम्पन्न विस्तारित भेलाले मंसीर २२ गते वृहत हिन्दुत्व जागरण सभा आयोजन गर्ने निर्णय गरेको हो ।

भेलामा राप्रपा महामन्त्री एवम् संगठन विभाग प्रमुख राजेन्द्र लिङ्देनले नेपालीहरुको सांस्कृतिक पहिचान धर्म नै संकटमा परेकोले हिन्दुत्व जागरणसभा आयोजना गर्न लागिएको बताएका हुन् । त्यसको लागि गाउँ, नगर तथा पार्टीका तल्लो तहका कमिटीहरुलाई परिचालन गरिएको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah