काठमाडौं । प्रधानमन्त्री के.पी ओलीले नेपाल कम्युनिष्ष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अत्यन्तै सहनशील व्यक्ति भएको बताउनु भएको छ ।

‘प्रचण्डजीमा असाधरण धैर्यक्षमता छ’ प्रकाश दाहालको स्मृतिमा सोमबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, ‘त्यस्तो बज्रपातमा पनि उहाँ विचलित हुनु भएन, यस्तो शोकमा  पनि उहाँको साथ अटुट रह्यो ।’

’ प्रकाशलाई पछिल्लो समयमात्र थाहा पाएँ । हरदम चुस्तदुरुस्त काम गर्ने क्षमता प्रकाशमा, प्रचण्डको सचिवालयमा काम गर्न सजिलो थिएन ।  सबैमिलाउन कुशल र सफल प्रकाश दाहाल परिवारले तत्काल देखाएको संयमको प्रशंसा गर्न चाहन्छु ।’जनतासमचार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah