ललितपुर । स्वतन्त्र युवाहरुको समूह हामी दाजुभाइको आयोजनामा नेपालमा पहिलोपटक आज अन्तराष्ट्रिय पुरुष दिवस २०१८ मनाइएको छ ।

सबै पुरुषहरु हिंसालु र बलात्कारी हुँदैनन्, पुरुषहरुलाई असल र आदर्श पुरुष बन्नका लागि उत्प्रेरणा दिन आवश्यक भएको र बालक तथा किशोरमाथि भइरहेको यौन दुव्र्यवहारका समस्या समाजमा लुकि बसेकाले त्यसलाई उजागर गर्नु पर्ने उद्देश्यका साथ पुरुषदिवस मनाइएको कार्यक्रममा संयोजक सन्जोग ठकुरीले बताए ।

पुरुष दिवस महिलाको अधिकारलाई संकुचित पार्नका लागि नभई महिलाको अधिकार हनन् नगर्न पुरुषहरुलाई प्रोत्साहित गर्न र बालक तथा किशोरहरुमाथि भइरहेको यौन दुव्र्यवहारको विषयमा थप जागरुकता ल्याउनका निम्ति आयोजनागरिएको संयोजक ठकुरीले बताए ।–महिला खबर–

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah