जनकपुरधाम । प्रदेश दुई सरकारले मंसिर ५ गते सार्वजनिक विदाको दिने निर्णय गरेको छ। मुस्लिम धर्मावलम्बीहरुको विशेष दिन अर्थात पैगम्बर मोहम्मदको जन्म दिन परेकाले प्रदेश सरकारको २०७४ साल चैत्र २४ गते बसेको मन्त्रिपरिषदको निर्णयअनुसार प्रदेश २ मा ५ गते बुधबार सार्वजनिक विदा दिएको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए।

प्रदेश २ का आठवटै जिल्लामा उक्त दिवसको अवसरमा प्रदेश सरकारले बुधबार विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ।

दिवसको अवसरमा प्रदेश २ को सम्पूर्ण सरकारी कार्यालय, संस्थान र शिक्षालयमा विदा रहने मन्त्रालयका शाखा अधिकृत वसन्त न्यौपानेद्धारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah