काठमाडौं । नेपालका ५४ वटा हिमाल आरोहण गर्न १६९ समूहले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार २०१८ जनवरीदेखि १९ नोभेम्बरसम्ममा हिमाल आरोहणका लागि अनुमति लिनेको संख्या १ हजार ३५८ जना रहेका छन् ।

विभागका अनुसार ६ हजार ५ सय मिटरभन्दा माथिको हिमाल आरोहणका लागि ९९ समूह र सोभन्दा मुनिको हिमाल आरोहणका लागि ७० वटा समूहले अनुमति लिएको विभागका सूचना अधिकारी सुरेन्द्र थापाले जानकारी दिए ।

विभागका अनुसार आमादब्लम, अन्नपूर्ण, अपी हिमाल, धौलागिरि, गुर्जा, चामलाङ, मनास्लु, लोत्सेलगायतका हिमाल आरोहणका लागि ९९ वटा समूहले अनुमति प्राप्त गरेका छन् ।

त्यस्तै, ६ हजार ५ सय मिटरभन्दा तलको हिमाल अरनिको चुली, अरदाङ, भृकुटी, लाङटाङ, मुस्ताङलगायतका हिमाल आरोहण गर्ने ७० वटा समूह रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah