काठमाडौं । भारतको मध्यप्रदेश स्थित सतनामा स्कुल बस र यात्रु वहाक बस एकआपसमा ठोकिँदा ७ जनाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् । घाइतेको सतनाका स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बिद्यार्थीहरु बोकेर स्कुल बस कान्वेंट विद्यालयमा गइरहेको थियो ।

घटना सतनास्थित सभापुर ठाना क्षेत्रको हो । बस धेरै जोडले एकआपसमा ठोकिएका थिए । घटनामा परी स्कुले ६ बालकको घटनास्थलमै मृत्यु भएको थियो । भारतीय प्रहरीले सबै मृतकको पहिचान गरी आफन्तलाई बुझाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah