Ting Ting Ting ... Only few hours left to vote 😊😊

हिजो रेजिना रिमाल ma'am संग संगै गाउन पाउदा एकदम खुसि लाग्यो, यस्तो प्रतिभासाली गायिका संग गाउदा धेरै कुरा सिक्ने पनि मौका पाए| यो अवसरको लागि NEPAL IDOL TEAM प्रति आभारी छु |

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आशा छ हजुरहरूले VOTE गरिसक्नु भयो होला, धन्यबाद छ जसले मेरो लागि VOTE गरिसक्नु भयो अनि सादर अनुरोध छ जसले अझै गर्न बाकी छ , अब केहि घण्टा मात्र बाकी छ 🙏🙏🙏

फेरी पनि हजुरहरूको जानकारीको लागि 👇

SMS VOTING 👉PLEASE SEND 02 to 31009

ONLINE VOTING 👉PLEASE VOTE VIA RESPECT N RISE APPLICATION

THERE ARE FREE VOTES SO PLEASE CAST THOSE FREE VOTES TO ME . YOU CAN CAST UP TO 500 PAID VOTES TOO 😊😊

Tons of thanks to all my well-wishers 🙏🙏🙏 Lots of love ❤️❤️❤️