१३ वर्षीया बालिकालाई विवाह गरी लुकाएर राख्ने २२ वर्षीय युवकलाई प्रहरीले नुवाकोटबाट पक्राउ गरेको छ।

२७ कात्तिकमा बालिका हराएपछि परिवारले खोजी गर्ने क्रममा प्यूठान घर भएका पवन घर्तीले बालिकालाई बिवाह गरी नुवाकोट ल्याएर राखेको अबस्थामा फेला पारिएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बालिकालाई नुवाकोटको बेलकोटगढीस्थित रातमाटेमा ल्याएर राखेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो।