मिस वोर्ल्ड २०१८को लागि नेपालबाट श्रृंखला खतिवडाले प्रतिनिधित्व गर्दै छिन। उनले मिस वोर्ल्ड बनाउने चाहाना सायद हरेक नेपालीहरुमा छ।

उनलाई मिस वोर्ल्ड बनाउनका लागी तलका चार तरिका बाट भोट गर्नुपर्ने हुन्छ:
1. https://missworld.com/#/vote

(direct लिन्क खोल्नोस् र vote option मा जानोस् र shrinkhala khatiwada खोज्नोस् र vote गर्नोस्। एक आइडी बाट एक पटक मात्रै भोट हुन्छ त्यसैले धेरै पटक गर्न facebook, twitter, instagram बाट singn in गरी 3/4 चोट vote गर्नु सक्नु हुनेछ।)

https://www.facebook.com/Miss-World-Nepal-297574443671301/
(यो फेसबुक पेज सिर्फ vote गर्नाका लागि खोलिएको आधिकारिक पेज हो त्यसैले शृङ्खला खतिवडाका अन्य पेजमा अन्य आइडीमा भोट नगरी ! यसै पेजमा भोट गर्नुस् । फेसबुकमा भोट गर्न like, comment र share गरे पुग्छ)

https://missvo.modelpowergd.com/en/?id=1#/detail?id=90
(यो माथि दिएको Link direct खोल्नोस् र contestant number 78 वा shrinkhala type गरी खोज्नुस् र like गर्नोस् vote हुन्छ)

download “mobstar” App from play store र आफ्नो आइडी बनाइ shrinkhala सर्च गरी entries मा क्लिक गरी शृङ्खलाको पेज आउने छ । त्यसमा vote गर्नोस् ।
vote गर्ने विधि;- शृङ्खलाको टाइमलाइनमा भएका सबै फोटोलाई right hand side तिर स्लाइड गर्नु ok आउँछ र like हुन्छ ! त्यो नै भोट हुनेछ।

यदि left side मा slide गरे no vote हुन्छ त्यसैले left मा नगनगर्ने)

नोट: आधिकारिक रूपमा माथि दिएइको ४ तरिका मात्रै भोट गर्ने विधि हुन अन्यमा vote नगर्नु होला

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah