काठमाडौं। नेपाल आइडलमा बचेका ६ प्रतिस्पर्धीमध्ये सुमित पाठक एक अब्बल प्रतिस्पर्धी हुन। हरेक गीतमा आफ्नो प्रस्तुति दिएर दर्शक तथा जजहरुको मन बस्न सफल भएका सुमितका प्रशंसक पनि थुप्रै रहेका छन् ।आफ्नो गायकिले दर्शकहरुमाझ लोकप्रिय बनेका सुमितले अहिलेसम्म कयौंपटक सबभन्दा बढी भोट बटुल्दै नेपाल आइडलको अग्रस्थानमा रहेका छन्।आफनै प्रतिस्पर्धा चलिरहेको बेला सुमितले हाम्री नेपाली चेली बिश्व सुन्दरी प्रतियोगितामा भाग लिएकी शृंखला खतिवडाका बारेमा समर्थन जनाउँदै साथै भोट माग्दै यस्तो भन्छन्:

आफनै प्रतिस्पर्धा चलिरहेको बेला सुमितले हाम्री नेपाली चेली बिश्व सुन्दरी प्रतियोगितामा भाग लिएकी शृंखला खतिवडाका बारेमा समर्थन जनाउँदै साथै भोट माग्दै यस्तो भन्छन्:“सगरमाथाको देश , बुद्ध जन्मिएको देश , गोर्खालिहरुको बिरगाथा बोकेको देश , सिता माता जन्मिएको भुमी अनि एस्तै एस्तै अरु धेरै यथार्थले चिनिएको हाम्रो देश अब थप यो पल्ट फरक तरिकाले चिनिन खोज्दैछ । आदर्णिय दिदी श्रीन्खला खतिवडा “MISS WORLD 2018″ को एक दाबेदार प्रतिस्पर्धी हुनुहुन्छ अनि वहाँलाई जिताउनु हामी सबैको दायित्व पनि रहन्छ । तसर्थ आउनुहोस वहाँकोलागी सक्दो भोट गरी देशको नाम यो बिधामा पनि सुनौलो अछ्यरले लेखाउन मद्दत गरौ । म मरे पनि मलाई मेरो देशको माया छ ❤”

ईन्टरनेट संसार बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah