अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लू बुशको निधन भएको छ। उनको शुक्रबार साँझ ९४ वर्षको उमेरमा निधन भएको हो ।

अमेरिकाका ४१ औं राष्ट्रपति बुश सन् १९८९ देखि सन् १९९३ सम्म सत्तामा रहेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड