दमक/इलाका प्रहरी कार्यालय दमकले प्रहरीहरुका लागि एक दिने मनोसामाजिक परामर्श सम्बन्धिको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सहकर्मी टेकराज पौड्यालले केहि दिन अघि आत्महत्या गरेपछि र दिनहुजसो यस्तै घटना देख्ने गरेका प्रहरीलाइ पर्न सक्ने मनोसामाजिक असर कम गर्ने उदेश्यले कार्यक्रम राखिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाले बताए ।

मनोसामाजिक परामर्शको क्षेत्रमा क्रियाशिल रहेको टिपिओ नेपालका बिमल आचार्यले सहजीकरण गरेका थिए । इलाका प्रहरी कार्यालय दमक र मातहतका प्रहरी कार्यालयका ५० प्रहरीहरुको सहभागिता रहेको थियो ।

मनोसामाजिक परामर्शदाता आचार्यले कुनै पनि घटनाले आफुले पीडा दिएको भए वा बारम्बार रुपमा याद आइरहेमा त्यस्ता बिषयहरु नलुकाउन आग्रह गरेका थिए । मनमा उकुसमुकुस भएका कुरा तथा बिचार भए बाहिर ल्याउनका लागि सल्लाह दिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah