काठमाडौं । मिस वर्ल्ड-२०१८ मेक्सिकोकी सुन्दरी भर्नेसा पोन्स जितेकी छन् । चीनमा शनिबार साँझ सम्पन्न फाइनलमा चार देशका सुन्दरीलाई पछि पार्दै मेक्सिकोकी सुन्दरी भर्नेसा पोन्स मिस वल्र्ड २०१८ को ताज पहिरिन सफल भइन् ।

थाइल्याण्डकी निकोलेन रनर अप बनिन् । उनी नेपालकी श्रृखला खतिवडालाई पछि पार्दै एसिया एण्ड ओसियन विजेता बन्दै टप ५ मा पुगेकी थिइन् ।

यता, नेपाली सुन्दरी श्रृंखला खतिवडा भने टप १२ बाट बाहिरिएकी छन् । श्रृंखलाले मल्टिमिडिया अवार्ड र ब्युटी विथ अ प्रपोज अवार्ड जितेकी थिइन् । मिस वर्ल्डको इतिहासमा दुईटा अवार्ड जितेको यो पहिलो पटक हो ।

यद्यपी सन् २०१३ मा इशानी श्रेष्ठ टप ७ मा पुगेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah