दमकझापाको दमक ४ बबरजंग पेट्रोलपम्प नजिक भर्खरै सवारी दुर्घटनामा १ जनाको ज्यान गएको बताइएको छ । ना४ ख ३६८२ नम्बरको बसले मे २ प ३३०१ नम्बरको मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको भएपनि बतन भन्न खुल्न नसकेको प्रहरीले जनाएको छ । साझ साढे ५ बजे दुर्घटना भएको हो । अघि दिउसो भएको दुर्घटनामा २ जनाको ज्यान गएको थियो । बिस्तृत विवरण आउन बाँकी छ ।
दमकमा भर्खरै अर्को दुर्घटना, एकजनाको घटनास्थलमा नै ज्यान गयो
सवाल नेपालसंवाददातामंगलबार, २४ मङ्सिर २०७५
७२५शेयर

दमकमा भर्खरै अर्को दुर्घटना, एकजनाको घटनास्थलमा नै ज्यान गयो
यो समाचार शेयर गर्नुहोस्:
७२५शेयर

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



